काठमाडौं, असोज ८ । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने लागेको भए सबै जना सांसद राजीनामा गरेर बुझाउन तयार रहेको बताएका छन् । मन्त्री बन्न नपाए पार्टी फुटाउने कल्पना पनि नगरेको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली […]