सिद्धुलाई जेल जान तयः प्रधानन्यायाधीशद्वारा राहत अस्वीकार, आजै आत्मसमर्पण गर्ने तयारी
एजेन्सी । पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिद्धु अब जेल जानु पर्ने भएको छ । सर्वोच्च अदालतले क्युरेटिभ याचिका तत्काल सुनुवाइ गर्न अस्वीकार गरेसँगै उनी जेल चलान हुने भएका हुन् ।
काठमाडौं,१६ वैशाख । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । फरारको सूचीमा रहेकी खातुन शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले […]
नयाँ दिल्ली – शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोकामा देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ। वास्तवमा कोरोना […]
पञ्जाब कांग्रेसका पूर्व प्रधान नवजोत सिंह सिद्धू अब कुनै पनि हालतमा जेल जानुपर्ने भएको छ । सर्वोच्च अदालतले क्युरेटिभ पिटिशनलाई तत्काल सुनुवाई गर्न अस्वीकार गरेको छ । सिद्धूले अब अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ नभए उनलाई पञ्जाब प्रहरीले पक्राउ गर्नेछ ।यसअघि सिद्धूका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए । सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका
जोहान्नेसबर्ग, (एजेन्सी) । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमाले आफूलाई सुनाइएको १५ महिना लामो कारावास सजाय भुक्तानी गर्न प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना गरेको अभियोगमा उनलाई सो कैद सजाय तोकिएको थियो । उनलाई उनकै ग्रह प्रान्त क्वाजुलु–नातालस्थित एस्टकोर्ट सुधार केन्द्रमा चलान गरिएको छ । प्रहरीले बुधबार मध्यराति सम्ममा आत्मसमर्पण नगरेको खण्डमा गिरफ्तार गर्ने […]
काठमाडौं : अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। हिजो बाँकी जेल सजाय पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको जेलमा आफैं गएका हुन्। ७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरिरहेका बेला उनी आफैं जेलमा उपस्थित भएका हुन्। अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजाय तोकिएको थियो। गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गर
काठमाण्डाै - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् । क्वाजुलु–नाताल प्रान्तमा रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ।
प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल च...
२४ असार, काठमाडौं । भ्रष्टाचार सम्बन्धी मुद्दा खेप्दै आएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् । ७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । जुमालाई जुन २९ तारिखमा […]
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ । यसअघि अदालतको आदेश नमाने गिरफतार गर्ने प्रहरीले चेतावनी दिएसँगै याकूबले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । अदालतले जुमालाई भ्रष्टाचारको आरोपमा अनुसन्धानमा उपस्थित हुन नसकेपछि गत हप्ता १५ […]
एजेन्सी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आत्मसमर्पण गरेका छन्। अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि उनी जेल सजाय काट्न आफैं गएका हुन्। क्वाजुलु–नाताल प्रान्तस्थित आफ्नो घर नजिकैको जेलमा उनी पुगेका हुन्। भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएपछि उनलाई गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो। उनी ९ वर्ष दक्षिण अफ्रिकाको सत्तामा बसेका थिए।