पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं : अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। हिजो  बाँकी जेल सजाय पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको जेलमा आफैं गएका हुन्।  ७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरिरहेका बेला उनी आफैं जेलमा उपस्थित भएका हुन्। अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजाय तोकिएको थियो। गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गर

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा

अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गर्नुभएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, जनमानतका लागि २ लाख डलर निर्धाण

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा उनले आत्मशमर्पण गरेका हुन। पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ ...

ट्रम्प गिरफ्तारीको कानुनी सन्देश

विभिन्न आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष मंगलबार आत्मसमर्पण गरेका छन्।...

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो । ट्रम्पसँग डेनियलको […]

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् । प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्ष...

आत्मसमर्पण गर्ने पूर्वराष्ट्रपति जेल चलान

जोहान्नेसबर्ग, (एजेन्सी) । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमाले आफूलाई सुनाइएको १५ महिना लामो कारावास सजाय भुक्तानी गर्न प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना गरेको अभियोगमा उनलाई सो कैद सजाय तोकिएको थियो । उनलाई उनकै ग्रह प्रान्त क्वाजुलु–नातालस्थित एस्टकोर्ट सुधार केन्द्रमा चलान गरिएको छ । प्रहरीले बुधबार मध्यराति सम्ममा आत्मसमर्पण नगरेको खण्डमा गिरफ्तार गर्ने […]

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२४ असार, काठमाडौं । भ्रष्टाचार सम्बन्धी मुद्दा खेप्दै आएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् । ७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । जुमालाई जुन २९ तारिखमा […]

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण

एजेन्सी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आत्मसमर्पण गरेका छन्। अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि उनी जेल सजाय काट्न आफैं गएका हुन्। क्वाजुलु–नाताल प्रान्तस्थित आफ्नो घर नजिकैको जेलमा उनी पुगेका हुन्। भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएपछि उनलाई गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो। उनी ९ वर्ष दक्षिण अफ्रिकाको सत्तामा बसेका थिए।

पूर्वराष्ट्रपति लुला सुरक्षाकर्मीको नियन्त्रणमा

ब्रासिलिया । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।  ब्राजिलको प्रहरीसमक्ष आत्मसमर्पण गर्न दिइएको समय सीमाभित्र उनले आत्मसमर्पण नगर्नु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।    झण्डै ...