पञ्जाब कांग्रेसका पूर्व प्रधान नवजोत सिंह सिद्धू अब कुनै पनि हालतमा जेल जानुपर्ने भएको छ । सर्वोच्च अदालतले क्युरेटिभ पिटिशनलाई तत्काल सुनुवाई गर्न अस्वीकार गरेको छ । सिद्धूले अब अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ नभए उनलाई पञ्जाब प्रहरीले पक्राउ गर्नेछ ।यसअघि सिद्धूका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए । सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका