इटहरी । सुनसरीका दुईवटा गाउँपालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये भोक्राहा–नरसिंह गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । भोक्राहा–नरसिंह गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी भएको छ । कांग्रेसका अजमल अख्तर आजादले ४,६०६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा […]
The post सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ? appeared first on राजधानी राष्ट्रिय दैनिक.