प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १४७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (नामसहित)

‍काठमाडौँ – प्रतिनिति सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १४७ ठाउँको मतपरिणाम सार्वजनिक भएको छ। अहिले १५ क्षेत्रको मतगणना जारी छ भने ३ ठाउँको अझै मतगणना सुरु भएको छैन। अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले ५० क्षेत्रमा जित हात पारेको छ भने ६ ठाउँमा अग्रता छ। नेकपा एमालेले हालसम्म ३८ क्षेत्रमा जित हात पार्दा ४ ठाउँमा अग्रता […]