समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै, पहिलो दिन दुई दलले मात्रै बुझाए

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समयको आज अन्तिम दिन ठूला दलहरुले बन्दसूची बुझाउँदैछन् ।  आयोगले तोकेको पहिलो दिन हिजो आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि प्रमुख दलहरूले आज बन्दसूची बुझाउने तयारी गरेका छन्...

सम्बन्धित सामग्री

आज वर्षको सबैभन्दा लामो दिन

काठमाण्डौ, असार ६ । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा […]

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै

काठमाडौँ । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन […]

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै

१२ असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, […]

आज वर्षकै सबैभन्दा लामो दिन

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लाम

आज वर्षकै छोटो दिन

काठमाडौं, ७ पौष । आज २२ डिसेम्बर । वर्षको सबैभन्दा छोटो दिन । आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ । सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ । भोलिबाट दिन लम्बिदै जानेछ । तापक्रम घटेसँगै चीसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । तराईमा पनि चीसो […]

आज उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन, जाडो यामको औपचारिक पहिलो दिन

आज अमेरिका लगायत उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन हो । जाडो यामको औपचारिक पहिलो दिन भएकाले यसलाई विन्टर सक्रान्तिसमेत भन्ने गरिन्छ । विगत ६ महिनादेखि उत्तरी गोलार्द्धमा दिनहरु छोंटा र रातहरु लामा हुँदै गएका थिए । आज सूर्य ठ्याक्कै मकररेखामाथि किरण पर्नेगरी सबैभन्दा बढी दक्षिणी क्षेत्रबाट उदाउने भएकाले उत्तरी गोलार्द्धमा सबैभन्दा छोंटो दिन र दक्षिणी […]

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा…

बडादशैंको पाँचौ दिन‚ आज स्कन्दमाताको पूजाआजा गरी मनाइँदैछ

काठमाडौं : बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ। दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै छ।राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ। त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी

गौराको मुख्य दिन आज अठ्यावाली मनाईदैं

विनोद सिंह विष्ट बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली हो । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो । ब्रतालु महिलाहरुले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । […]