दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै

१२ असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, […]

सम्बन्धित सामग्री

आज वर्षको सबैभन्दा लामो दिन

काठमाण्डौ, असार ६ । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा […]

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै

काठमाडौँ । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन […]

आज तीजकाे दर खाने दिन

काठमाण्डाै - आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।  तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन् । गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाह...

आज वर्षकै सबैभन्दा लामो दिन

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लाम

आज जनप्रतिनिधि चुन्ने ऐतिहासिक दिन

आज देशका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हँुदै छ । नागरिकहरू निर्वाचनको माहौलमा रमाउने दिन हो आज । आज नागरिकले पाँच वर्षका लागि आफ्नो जनप्रतिनिधि छनोट गर्ने दिन पनि हो त्यसैले आजको विशेष महŒव छ । नयाँ संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुने दिन भएकाले पनि यो दिनले विशेष र […] The post आज जनप्रतिनिधि चुन्ने ऐतिहासिक दिन appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज चुनाव प्रचारप्रसारको अन्तिम दिन

काठमाडौं, बैशाख २७ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ । लामो समयदेखि निर्वाचन केन्द्रित सभा, सम्मेलन गर्दै आएका राजनीतिक दलहरुले आज अन्तिम दिन चुनावी सभाको तयारी गरेका छन् । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, […]

आज वर्षकै छोटो दिन

काठमाडौं, ७ पौष । आज २२ डिसेम्बर । वर्षको सबैभन्दा छोटो दिन । आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ । सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ । भोलिबाट दिन लम्बिदै जानेछ । तापक्रम घटेसँगै चीसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । तराईमा पनि चीसो […]

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

दसैंको टीकाको दोस्रो दिन, आज पनि टीका लगाइँदै

काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा…

गौराको मुख्य दिन आज अठ्यावाली मनाईदैं

विनोद सिंह विष्ट बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली हो । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो । ब्रतालु महिलाहरुले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । […]