लकडाउनबारे यस्तो तयारीमा सरकार

पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो । भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम...

सम्बन्धित सामग्री

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउन चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

श्रीलङ्कामा नयाँ सरकार गठनको तयारीमा विपक्षी दल

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपत...

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ । उता, […]

सरकार निर्वाचनको तयारीमा छ : खतिवडा

सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले वर्तमान सरकार संघीय संसद्को निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘यो सरकारले अब संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेर यसको लागि आवश्यक तयारी गरिरहेको छ । अहिले मतदाता नामावाली संकलन भैरहेको छ । हामी असारको अन्तिमतिर निर्वाचनको मिति […]

‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’

काठमाडौँ- खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थ मन्त्रालयमा पेश गर्ने बताएका हुन्। जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका […]

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्। त्रिशुली नदीमा भएको १९औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा...

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा : स्वास्थ्य खतिवडा

काठमाडौं, पुष ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा बसेको बताउनुभएको छ । विश्वका एक सय भन्दा बढी देशमा फैलिएको ओमिक्रोनको लहर रोक्नका लागि सरकार तयारी अवस्थामा रहेको उहाँको भनाई छ । मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्री खतिवडाले सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो […]

सबैलाई भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रदेश १ सरकार

प्रदेश १ सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ ।  गठबन्धनको सरकार रहेको प्रदेशमा सबैलाई समेट्नका लागि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा लागेको हो । ७ मन्त्रालय रहेको प्रदेशमा ९ देखि ११ सम्म मन्त्रालय बनाउने तयारीमा प्रदेश सरकार रहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार रहेको छ ।  मन्त्रालय फुटाउँदा आर्थिक भार बढ्ने भन्दै विरोध भइरहेका बेला प्रदेश सरकार भने मन्त्रालय फुटाउने तयारी...

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।