सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले वर्तमान सरकार संघीय संसद्को निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘यो सरकारले अब संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेर यसको लागि आवश्यक तयारी गरिरहेको छ । अहिले मतदाता नामावाली संकलन भैरहेको छ । हामी असारको अन्तिमतिर निर्वाचनको मिति […]