कोभिड खोपको दोस्रो ‘डोज’ ५६ दिनपछि : वृद्धवृद्धालाई पहिले लगाउन चिकित्सकको सुझाब

कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार

सम्बन्धित सामग्री

चीनमा कोभिड नियन्त्रणको प्रयास : बुस्टर डोज लगाउन सरकारको आह्वान

बेइजिङ । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लगाउनुपर्नेमा जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड

कोभिड खोपको सफलतामा नेपाललाई डब्लुएचओको बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ । ‘सत्तरी प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई […]

एकै दिनमा रोकियो कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा

काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ।स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थगन गरिएको जनाएको हो।मन्त्रालयले हिजो (सोमबार) केही लक्षित वर्गका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा दिने सूचना सार्वजनिक गरेको थियो।एक दिन खोपको बुस्टर मात्रा लगाएपछि मन्त्रालयले स्थगित गरेको छ। मन्त्रालयले लक्षित समूहलाई मंगलबार खोपको बुस्टर मात्रा लगाउन थालेको थियो।कोभिड–१९ व

आजदेखि पाटन अस्पतालमा फाइजर खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं, २७ मंसिर । आजदेखि कोरोना भाइरसविरुद्धको खोप फाइजरको दोस्रो मात्रा ललितपुरमा लगाउन सुरु गरिएको छ । फाइजर खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई पाटन अस्पतालमा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो अभियान पुस ५ गतेसम्म लगाउने कार्यक्रम रहेको छ । खोप लगाउने समय बिहान ९ बजेदेखि […]

प्युठानमा कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका १८ बर्ष माथिकालाई खोप लगाइँदै

१८ बर्ष माथिका सबै नागरिकहरुलाई मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा, एस्ट्राजेनिका र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

सबै तहका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेकोले १८ वर्ष वा सो भन्दा बढी उमेरका समूहका सबै […]

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधवार आउन अनुरोध गरेको छ । महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले मंगलवार जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधवार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।  सूचनामा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।  यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत...

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]

कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक

३१ चैत, काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको […]