कोरोना खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक

३१ चैत, काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

कर्णालीमा ६९ प्रतिशत नागरिकले लगाए कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् ।

अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोना खोपको बुस्टर डोज

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिन लागिएको हो। माघ १४ गतेसम्म बूस्टर मात्रा दिइने विभागले जनाएको छ। माघको […]

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

काठमाडौं, भदौ १८ । विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय […]

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ ।यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमति दिइसकेको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् । औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।ज

जर्मनीमा कोरोना खोपको मिक्स डोज लगाउन सुझाव

एजेन्सी।जर्मन सरकारले आफ्ना नागरिकलाई कोरोना खोपको मिक्स डोज लगाउन सुझाव दिएको छ।अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज फाइजर या मोर्डेनाको लगाउन भनिएको छ।जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना खोपको मिक्स डोज लगाइसकेकी छन्।मिक्स डोज चार साता वा सोभन्दा बढी समयको अन्तरमा लगाउनसमेत जर्मन सरकारले अनुरोध गरेको छ।खोपको मिक्स डोज लगाउँदा प्रतिरोधात्मक क्षमता छिटो र राम्रो बन्ने विश्वास गरिएको छ।

जर्मनीमा कोरोना खोपको मिक्स डोज लगाउन सुझाव

एजेन्सी।जर्मन सरकारले आफ्ना नागरिकलाई कोरोना खोपको मिक्स डोज लगाउन सुझाव दिएको छ।अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज फाइजर या मोर्डेनाको लगाउन भनिएको छ।जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना खोपको मिक्स डोज लगाइसकेकी छन्।मिक्स डोज चार साता वा सोभन्दा बढी समयको अन्तरमा लगाउनसमेत जर्मन सरकारले अनुरोध गरेको छ।खोपको मिक्स डोज लगाउँदा प्रतिरोधात्मक क्षमता छिटो र राम्रो बन्ने विश्वास गरिएको छ।

कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ?

बीबीसी। कोरोना खोपमा सम्बन्धमा सरकारलाई सुझाव दिन भारतमा गठन गरिएको द नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनिजेसन (एनटीएजीआई)ले कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ भन्नेबार धारणा सार्वजनिक गरेको छ। एनटीएजीआईले पहलो र दोस्रो डोजको ग्याप १२ देखि १६ हप्ताको हुनुपर्ने सुझाव प्रस्तुत गरेको छ।एनटीएजीआईको सुझाव यस्तो बेला बाहिर आएको हो,जतिबेला भारतलगायत विश्वका धेरै देशले खोपको अभावबाट गुज्रिरहेका छन्।