चौबीस घण्टामा ४३८ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७७९ पीसीआर परीक्षणका क्रममा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणका क्रममा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण...

सम्बन्धित सामग्री

कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । त्यस्तै, आजका दिन थप २०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

थप ५७७ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ३४७ मा कोरोना संक्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ ।पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् ।  सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५०४ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये चार हजार ४५८ जनामा पिसिआर गर्दा...

पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।

ओखलढुंगामा कोरोनाबाट थप दुईजनाको मृत्यु

ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला  स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्

तेह्रथुममा एक हप्ताका लागि निषेधाज्ञा जारी

तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ। डीसीसीएमसीको बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेधाज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो। तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।

कोरोनाबाट बर्दियाका थप दुईजनाको मृत्यु

बर्दिया : कोरोना संक्रमणबाट बर्दियामा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो।ठाकुरबाबाकी महिलाको शनिबार बिहान करिब ३ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनी पाँच महिनाको गर्भवती पनि रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाकारी दिए। वैशाख २२ गते कोरोना संक्रमण देखिएपछि दुई दिन अस्थायी कोभिड अस्पतालमा उपचार गर

कोरोना संक्रमणले विराटनगरमा दुईजनाको मृत्यु

मोरङ। कोरोना संक्रमण भएर कोशी अस्पतालमा उपचार भइरहेका दुईजना विरामीको शनिबार मृत्यु भएको छ। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र संयोजक एपोलो भगतकाअनुसार विराटनगर महानगरपालिका-६ का ४८ वर्षीय पुरुष र विराटनगर महानगरपालिका-१७ की ७० वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरुको केहीदिनदेखि उपचार भइरहेको थियो।

कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय