धनगढी : कैलालीमा कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन्।मृतकका श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन्। घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्य
दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको […]
बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ।...
काठमाडौं, बैशाख १९। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् । राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत […]
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् । नेताको परिवार मोह राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका […]
The post श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.
जाजरकोट – बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो। श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा। कालापारको बसाइमा १२ घण्टा काम गरेको नेपालीले बताए। रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनको भनाइ छ। ‘दिनमा भारु ३५० […]
युवकले जिब्रो लडबडाउँदै कन्भिन्स गर्न खोजे- 'तपाईंका पनि श्रीमती, छोराछोरी होलान्। सिपाहीको तलबले के हुन्छ, सर? सोच्नुस्। तपाईंले घुस खान्न भनेर हुन्छ, तपाईंका हाकिमले खाइहाल्छन्।'
‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ (घरधनी)ले कोठाभित्र पस्न दिनु भएन।’...