काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) को तर्फबाट बिहीबारसम्म चार जनाले आफ्नो राय दिएका छन् । वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन असंवैधानिक भएको राय दिए । तर, एमिकस क्युरीका अर्का वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले चा...