संसद विघटन मुद्दा : एमिकस क्युरीले राय दिने क्रम जारी

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्

सम्बन्धित सामग्री

संसद विघटन मुद्दा : एमिकस क्युरीले आज पनि राय दिने

काठमाडौं :  स्रसद विघटन मुद्दामा जारी अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएका छन्। तीन दिनदेखि जारी बहसमा एमिकस क्युरीकै राय बाझिएको छ। संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संवैधानिक भनेका छन्। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गरे। उनले प्रणाली नै ध्वस्त हुन लागेका ब