सनराइज बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई नागरिकसम्म पुर्याउने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती […]