काठमाडौं । सनराइज बैंकले नेसनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई समाजका व्यक्तिहरुमा पुर्याउने उद्देश्य अनुसार सनराइज बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ । सनराइज बैंक र नेसनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब […]