सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।...

सम्बन्धित सामग्री

वित्तीय साक्षरता कार्यक्रमका लागि सनराइज बैंक र एनबीआईबीच सहकार्य

सनराइज बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई नागरिकसम्म पुर्याउने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती […]

सनराइज बैंक–एनबीआई सहकार्य

काठमाडौं (अस) । सनराइज बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरे । सहमतिअनुसार बैंकले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । वित्तीय साक्षरता अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुँच पुर्‍याउन, डिजिटल कारोबारबारे  अभ्यस्त बनाउन वित्तीय साक्षरता कार्यक्रम गर्न लागिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राणाले बताइन् ।

वित्तीय साक्षरता कार्यक्रमका लागि सनराइज बैंक र एनबीआईबीच सहकार्य

काठमाडौं । सनराइज बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई नागरिकसम्म पुर्‍याउने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी […]