गठबन्धन अहिले टुटेको छैनः प्रवक्ता कार्की (भिडियोसहित)

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन नटुटेको बताएका छन् । बालुवाटारमा बिहीबार राति भएको नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका हुन् । उनले एमसीसीको प्रस्ताव गठबन्धन सरकारले ल्याएको पनि दाबी गरे । यो प्रस्ताव गठबन्धन नेतृत्वको सरकारले ल्याएकोले यसमा छलफल […]

सम्बन्धित सामग्री

अवसर केन्द्रित नयाँ गठबन्धनको आयु लामो देख्दिनँ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन विशुद्ध अवर केन्द्रित भएको आरोप लगाएका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको प्रवक्ता महतले आरोप लगाएका हुन्। अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले…

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन अघि बढेकोले यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ थियो। उनले बागी उम्मेदवारहरुलाई पार्टीले जिम्मेवारी दिएर उचित ठाउँमा व्यवस्थापन गर्ने भन्दै गठबन्धनको पक्षमा सहयोग गर्न आग्रह गरे।...

देशको आवश्यकता अनुसार गठबन्धन कायम रहन्छ : डा. महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए । संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धता रहेको उनको भनाई […]

कांग्रेसको निष्कर्ष : आन्तरिक मूल्यांकन गरेर गठबन्धन कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मिश्रित प्रतिक्रिया आएपछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ। त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले गर्दा के परिणाम आएको थियो भन्ने पनि हामीलाई थाहा छ। अहिले जति पनि साथीहरूले बोलिराख्नु भएको छ‚ गठबन्धन गर

स्थानीय चुनावमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ । आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो । अहिले पनि देशका ...

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ।’  मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर

‘सत्ता गठबन्धन टुटेको छैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन्। बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए। ‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले […]

एमसीसीबारे भ्रमको पर्दा खुल्दै छ : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा खुल्दै गएको बताएका छन् । सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा सञ्चारकर्मीसँग अन्तक्रिर्यामा उनले भने, ‘नेपाली काँग्रेस सत्यको पक्षमा उभिन्छ । सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्दैनौँ । पार्टीको नाफा(घाटा भन्दा पनि काँग्रेस सत्यको पक्षमा उभिएको छ ।’ एमसीसीका कारण गठबन्धन फुट्छ भनेर अहिले नै भन्न नसकिने प्रवक्ता महतले बताए ।गठबन्धनमा सहमत भएर आइतबार एमसीसी संसदमा टेबल भएको उनको भना

सत्ता गठबन्धन फुटाउने चलखेल भइरहेको छः महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले वर्तमान सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको दावी गरेका छन् । रूपन्देहीको भैरहवामा शनिबार माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर सम्मेलन बोल्दै महराले संविधानलाई मिचेर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर गठबन्धन फुटाउन खोजेको बताए ।  तर, उनले विदेशी चाहिँ खुलाएनन् । महराले अहिले देशलाई नयाँ उर्जा र सन्देश दिने समय आएको उल्लेख गर्दै माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्ने जनाए । अहिले पूर्व माओवादीबाट छुट्टिएका दल तथा नेताहरुलाई एकजुट ...