पछिल्लो समय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी (राजपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो। डा गोविन्द केसीको माग, संविधान संशोधनको विषयलगायतका मुद्दा लिएर भेट्न पुगेका राजपा टोलीलाई ओलीले संमृद्धिका कथा सुनाएर फर्काएका थिए। राजपा यही घटनादेखि सरकारसँग झनै असन्तुष्ट देखिएको छ। यही सन्दर्भमा राजपा