एजेन्सी, २१ असार । श्रीलंकामा विगत १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फीति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना तीन बच्चाहरूलाई झण्डै पाँच हप्तादेखि दुवै पटक पूरा खाना खुवाएका छैनन्। उनको परिवार बिस्कुटको प्याकेटमा निर्भर छ, जसको मूल्य १३० श्रीलंकाली रुपैयाँ पर्ने भारतीय समाचार […]