विप्लव नेकपाको विद्यार्थी संगठनले लियो जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहारको जिम्मा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको विद्यार्थी संगठनले लिएको छ । विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विकले घटनाको जिम्मा लिएका छ्न । उनले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकाले आफूहरूले कारबाहीस्वरूप झालाई कालोमोसो दलेको नेपाल प्रेसलाई बताए । आज दिउँसो […]

सम्बन्धित सामग्री

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो

काठमाडौँ। विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेको छ। पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन्।

जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लव निकट विद्यार्थीले दले कालोमोसो

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पाठ्य पुस्तकको चरम अभाव गराएको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनायो। झाको कार्यकक्षमै अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेको बताइएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा भ्रष्टाचार गरेको, कागज…

जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई किन दलियो कालोमोसो

पाठ्यपुस्तकको कृतिम अभाव गराई भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेका छन्। नेकपाका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका ...

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि विप्लवका विद्यार्थीले दले कालोमोसो

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ । राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्र