जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई किन दलियो कालोमोसो
पाठ्यपुस्तकको कृतिम अभाव गराई भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेका छन्।
नेकपाका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका ...
काठमाडौँ। विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेको छ। पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन्।
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छ। पाठ्य पुस्तकको चरम अभाव गराएको भन्दै कालोमोसो दलिएको अखिल क्रान्तिकारीले जनायो।
झाको कार्यकक्षमै अखिल क्रान्तिकारीका विद्यार्थीले कालोमोसो दलेको बताइएको छ। जनक शिक्षा सामाग्री केन्द्रमा भ्रष्टाचार गरेको, कागज…
१७ असार, काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् । अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो […]
काठमाडौँ – विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ । राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्र