सरकारी जग्गा कब्जा गरेको आरोपमा युक्रेनी मन्त्रीविरुद्ध पक्राउ आदेश

सरकारी जग्गा कब्जा गरेको आरोपमा युक्रेनका एक मन्त्रीविरुद्ध पक्राउ आदेश जारी भएको छ । भ्रष्टाचार उन्मुलनसम्बन्धी त्यहाँको उच्च न्यायालयले बिहीबार उपकृषिमन्त्री मार्किअन दिमित्रसेभिचलाई गिरफ्तार गर्न आदेश दिएको युक्रेनी मिडियाले लेखेका छन् ।

सम्बन्धित सामग्री

सरकारी जग्गा कब्जा गरेको आरोपमा युक्रेनी मन्त्रीविरुद्ध पक्राउ आदेश

सरकारी जग्गा कब्जा गरेको आरोपमा युक्रेनका एक मन्त्रीविरुद्ध पक्राउ आदेश जारी भएको छ । भ्रष्टाचार उन्मुलनसम्बन्धी त्यहाँको उच्च न्यायालयले बिहीबार उपकृषिमन्त्री मार्किअन दिमित्रसेभिचलाई गिरफ्तार गर्न आदेश दिएको युक्रेनी मिडियाले लेखेका छन् ।

रानीगञ्जका सार्वजनिक जग्गाबाट बोर्ड हटाउन सीडिओको निर्देशन

२३ फागुन, बुटवल । बुटवलमा करिब एक दर्जन संघसंस्थाले सरकारी जग्गा कब्जा गर्ने उद्देश्यले राखेका साइनबोर्ड हटाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गरी जग्गा कब्जा गर्ने उद्देश्यले साइनबोर्ड राखिएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् । त्यस्तै उक्त जग्गा संरक्षण गर्न  र सरकारी जग्गा हो […]

धमाधम लालपुर्जा बाँड्दै मन्त्री

तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो।...

सरकारी जग्गा मिचेर बनाइएको चेप्टी पार्कको छानबिन अघि बढ्दै

इलाम : सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा फन पार्क निर्माण गर्दै आएको समूहमाथि छानबिन शुरु भएको छ।डिभिजन वन कार्यालय इलामले ह्यापी ड्रिम्स प्रालिमाथि छानबिन शुरु गरेको हो। सरकारी जग्गा कब्जा गरेको र हरियो सालका रूख काटेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि डिभिजन वन कार्यालय इलामले अधिकृत स्तरको ३ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।समितिको प्रारम्भिक अध्ययनबाट सामुदायिक वनको केही भाग जग्गा पार्कले हडपेको देखिएको डिभिजन वन कार्यालय इलामका प्

नेपाल कम्युनिष्ट पार्टीद्वारा कीर्तिपुरमा जग्गा कब्जा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । उक्त पार्टीले जग्गा कब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा कब्जा गरेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘गुण्डाग

वनको ८२ बिघा जग्गा कब्जा गर्ने भूमाफियाको प्रयास असफल

२७ मंसिर, बुटवल । २६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेको छ । अदालतको फैसलाले सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल भएको छ । तिलोत्तमा नगरपालिकाको शंकरनगर सामुदायिक वनको नाममा दर्ता भएको ५०३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कठ्ठा १० धुर जग्गालाई भूमाफियाको एक […]

मोतीपुर औद्योगिक क्षेत्रः जग्गा कब्जा गर्ने समूहका अली पक्राउ

प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए।...

मोतिपुरको सरकारी जग्गा कब्जा गर्न उक्साएको आरोपमा साविर अलि पक्राउ

३ कात्तिक, बुटवल । रुपन्देहीको मोतीपुरमा गोली चलाएर चार जनाको ज्यान लिएको प्रहरीले सो घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक १ गते राति […]

करोडौँ मुल्य पर्ने सरकारी जग्गा व्यक्तिको कब्जामा

सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले कब्जा गरेको पाइएको छ । सरकारी जग्गा कब्जा गर्न समाजका प्रतिष्ठित व्यक्ति नै संलग्न हुने गरेको पाइएको छ । करोडौँ मुल्य ...