१८ चैत, काठमाडौं । लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालक प्रहरी जवानविरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ । प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान तथा स्कुटर चालक सन्तोषराज पाध्याय र ठक्कर दिने बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध सवारी ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सन्तोषले नागार्जुन नगरपालिका–५ का २४ […]