काठमाडौं । काठमाडौं महानरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीचको वार्ता सहमति भइ भदौ १६ गतदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो । करिब १ महिनापछि उपत्यकाको सडक, चोक तथा गल्लीमा थुपारिएको फोहोर उठाउन सुरु गर्दा केही दिनमा सबै फोहोर उठाइसक्ने अपेक्षा उपत्यकाबासीको थियो । तर, फोहोर उठाउन सुरु भएकै दुईसाता वित्दा...