खोटाङ – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ। इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, […]