पहिले १५ दिन लाग्ने नागरिकता अब पाँचै मिनेटमा!

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्नका लागि स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता प्रदान  गर्न थालेको छ। यसअघि कार्यालयमा नागरिकता दिने अधिकृतस्तरको कर्मचारीको व्यवस्था नहुँदा रोकिएको काम अहिले गृह मन्त्रालयले कामु जिम्मेवारी दिएपछि नागरिकता दिन थालिएको हो। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा स्थापना भएको इलाका […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत : झलनाथ

काठमाडौं :  पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानविपरीत भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताए। उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानविपरीत भएको बताए।उनले सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणीकरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीव

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि आजबाट स्वतः निष्क्रिय

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं, असोज ५। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको छ । संसदले दोस्रो पटक पारित गरेर स्वीकृतिको लागि सो विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले मंगलबार राती १२ बजेसम्म पनि सो विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको हो । संसद्बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र […]

नागरिकता विधेयकः राष्ट्रपति भण्डारीबाट संविधान उल्लंघन

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकी छिन्। मंगलबार मध्यरातिसम्म रहेको विधेयक प्रमाणिकरण गर्ने समयमा त्यसमाथि कुनै निर्णय नगरेकी हुन्। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छिन्। भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश भएको मंगलबार १५ दिन पुगेको थियो। […]

नागरिकता विधेयक : राष्ट्रपतिबाट प्रमाणित नभए के हुन्छ विधेयकको अस्तित्व ?

प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनबाट पारित भई नागरिकता विधेयक दोस्रो पटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पुगेको मंगलबार १५ दिन पूरा हुँदै । तर मंगलबार रातिसम्म उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए विधेयकको भविष्य के हुन्छ भन्ने यकिन भएको छैन । गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा पठाएका थिए ।त्यसभन्दा अगाडि दुवै सदनबाट प्रमाणीकरण गरी राष्ट्रपति कार्यालयमा पठाइएको उक्त विधेयक पहिलोपटक राष्ट्रपति भण्डारीले १५ दिन होल्ड

नागरिकता विधेयकः राष्ट्रपति आफ्नो अडानमा यथावत

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश गरेको मंगलबार १५ दिन पुगेको छ। भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पठाएको नागरिकता ऐन संशोधन गर्ने विधेयक संविधानत मंगबारसम्म प्रमाणिकरण भइसक्नुपर्छ। संविधानको धारा ११३ (४) ले पुनःविचारका लागि फिर्ता पठाएर फेरि प्रमाणिकरणका लागि पेश भएको विधेयक रोक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई […]

नागरिकता विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन आज, के होला त निर्णय ?

काठमाडौँ । संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ । यसअघि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। त्यसपछि, गत २० भदौमा प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरी फेरि राष्ट्रपतिकहाँ पठाएको हो। दोस्रो पटक पठाइएको सो विधेयक […]

नागरिकता विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन आज, के हाेला त निर्णय?

काठमाडाैँ – संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ । यसअघि पहिलाे पटक राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यालय पुगेकाे साे विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। त्यसपछि, गत २० भदौमा प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरी फेरि राष्ट्रपतिकहाँ पठाएकाे हाे। दाेस्राे पटक पठाइएकाे साे विधेयक […]

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

काठमाडौँ- संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा […]