इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ। इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, […]

सम्बन्धित सामग्री

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ।

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रशासन कार्यालय रामपुर

इलाका प्रशासन कार्यालय रामपुरले आफ्नै भवनबाट सेवा दिन थालेको छ । रामपुर नगरपालिका–५ बेझाँडमा निर्माण भएको सुविधा सम्पन्न भवन बाट कार्यालयले सेवा दिन थालेको हो ।

तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली (तनहुँ), १९ चैत । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा […]

इलाका प्रशासन कार्यालय स्थापनाको माग

बाजुरा, ५ चैत । बाजुरा जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् । कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै […]

८ वर्षपछि सिँजाको इलाका प्रशासनले पायो अधिकृत

जुम्ला : इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ। गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ।उनले भने, ‘इलाका प्रशासन कार्यालय सिँजा नराकोट जुम्लाका लागि तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न यही कात्तिक १५ गतेदेखि गृह मन्त्रालय, सिंहदरबार काठमाडौँमा कार्यरत शाखा अधिकृत रेश्मा बुढा

गृह मन्त्रालयले सिँजाको इलाका प्रशासन कार्यालयमा अधिकृत खटायाे

जुम्ला – गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोट सिँजामा अधिकृत खटाएको छ । मन्त्रालयले नराकोटमा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएकाे हाे । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत बुढाक्षेत्रीलाई तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह शुरु गराउनका लागि यही कात्तिक १५ गतेदेखि नराकाेटमा खटाउने भएकाे हाे । उहाँ गृह मन्त्रालयमै कार्यरत हुनुहुन्थ्याे । अधिकृतस्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायब सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गर...

इलाका प्रशासन कार्यालय खोटाङद्वारा सेवा प्रवाह सुरु

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयमा नागरिकता वितरणलगायतका सेवा प्रवाह सुरु भएको छ । असार २६ गतेदेखि बन्द इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण सिफारिसलगायतका सेवा आइतबारदेखि सुरु भएको हो ।

इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ। इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, […]

पहिले १५ दिन लाग्ने नागरिकता अब पाँचै मिनेटमा!

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्नका लागि स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता प्रदान  गर्न थालेको छ। यसअघि कार्यालयमा नागरिकता दिने अधिकृतस्तरको कर्मचारीको व्यवस्था नहुँदा रोकिएको काम अहिले गृह मन्त्रालयले कामु जिम्मेवारी दिएपछि नागरिकता दिन थालिएको हो। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा स्थापना भएको इलाका […]

इलाका प्रशासन कार्यालय वालिङको सेवा प्रवाह सुरु

इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।