अमेरिकी राजदूत थम्पसनले बुझाए ओहोदाको प्रमाणपत्र

४ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको […]

सम्बन्धित सामग्री

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको थम्प्सनले एक वक्तब्यमार्फत जनाएका छन् । उनले भनेका छन् -‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा […]

नवनियुक्त अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत थम्पसनले आज  राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताए ।उनले  सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पा

राष्ट्रपति समक्ष अमेरिकी राजदूत थम्प्सनद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नु भएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै कार्यभार सम्हाल्नुभएको हो । ओहदाको प्रमाणपत्र प्रस्तुत गरेलगत्तै उहाँले एक विज्ञप्ति जारी गरी नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको …

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, ४ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज (शुक्रबार) र।ष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदूत थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । दूतावासले आफ्नो फेशबुक पेजमार्फत राजदूत थम्प्सनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सार्वजनिक गरेको छ। पेजमा राजदूत थम्म्पसनको पनि भनाई उल्लेख […]

नेपाल आइपुगे अमेरिकी राजदूत थम्प्सन

काठमाडौं : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन नेपाल आइपुगेका छन्।अघिल्ला राजदूत र्‍याण्डी बेरी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि थम्प्सन बिहीबार परिवारसहितनेपाल आइपुगेका हुन्।उनले केही दिन परिवारसहित नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने छन्। नयाँ वातावरणमा अभ्यस्त भइसकेपछि केही दिनमा नेपाल सरकारसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ।

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले

नयाँ अमेरिकी राजदूत नेपाल आइपुगे

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही दिनहरू राजदूत […]

सुरक्षा रणनीति विज्ञ नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपालमा

नेपालका लागि नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपाल पुगेका छन् । उनलाई नेपालमा स्वागत गर्दै अमेरिकी दूतावास काठमाडौंले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा केही समय विताएपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम साता सपथग्रहण गरेका थिए । थम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट […]