कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक नियुक्त

इटालियन प्रशिक्षक कार्लोस एन्सिलोट्टी रियल म्याड्रिडको प्रशिक्षक बनेका छन् । इंलिस प्रिमियर लिग क्लब एभर्टन छाडेर उनी स्पेनिस क्लबमा आबद्ध भएका हुन् । विगत १८ महिनादेखि एन्सिलोट्टी एभर्टनमा आबद्ध थिए । एभर्टनसँगको सम्झौता बाँकी छँदै तत्काल लागु हुनेगरी राजिनामा गरेर उनी रियलतर्फ लागेका हुन् ।जिनेदिन जिदानले क्लब छाडेपछि रियलको प्रशिक्षक पद पनि नयाँ सिजनका लागि रिक्त थियो । ६१ वर्षीय एन्सिलोट्टी निकै अनुभवी प्रशिक्षक हुन् ।उनले युभेन्टस्, एसी मिलान,चेल्सी, पेरिस सेन्ट जर्माइन, बार्यन म्युनिख

सम्बन्धित सामग्री

लोपोटेगीलाई रियल म्याड्रिड यात्रा महँगो, मुख्य प्रशिक्षकबाट हटायो स्पेनले

स्पेनका मुख्य प्रशिक्षक रहेका जुलेन लोपोटेगीलाई स्पेनले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको छ। विश्व कप सुरु हुनु एक दिनअघि स्पेनले आफ्ना मुख्य प्रशिक्षकलाई देशको महत्त्वपूर्ण भीडन्तअघि बिना जानकारी रियलसँग सम्झौता गरेको भन्दै पदमुक्त गरेको हो। लोपोटेगीले म्याड्रिडको मुख्य प्रशिक्षक नियुक्त भएको केही घण्ट...