बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया

दोहा – बहराइनमा कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका विषय सम्बन्धमा त्यहाँस्थित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। कार्यक्रममा बहराइनका नेपाली राजदूत तीर्थराज वाग्लेले नेपालीका श्रम समस्या, चासो र हितका विषयमाथि दूतावासले गर्दै […]

सम्बन्धित सामग्री

नेपाल–चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : सिपिसी उपमन्त्री हाइयान

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छिन्। नेपालको तीनदिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई...

लैंगिक समानता महिला जनप्रतिनिधिहरुको भुमिकाबारे अन्तरक्रिया

बखतियार अलि/सर्लाही,माघ ८ । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा कबिलासी नगरपालिकाका वडाअध्यक्ष तथा वडा सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ। माण्डवी सर्लाहीको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त आइतवार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय […]

मानव अधिकार तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न

मानव अधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बैंकर्स संघको अन्तरक्रिया

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिले जाजरकोटमा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया गरेको छ । संघले सदरमुकाम खलंगामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको हो ।कार्यक्रममा बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए […]

स्थानीय तह चुनाव : आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सुरु

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।  आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ ठाउँमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा सञ्चालन गरिने आयोगले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनक...

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

काठमाण्डाै – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको बताउनुभयो । उहाँकाअनुसार पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग ...

निर्वाचन आयोगले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।  सोमवार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।...

सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा काउन्सिलको अन्तरक्रिया

‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा बिहीबार भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताए । उनले सोसल […]