सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा मिति सङ्घीयता कार्यान्वयनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार गाउँपालिकाको सभा हलमा सुरु भएको उक्त कार्यक्रममा सहसचिव वसन्त अधिकारीले स्थानीय तहको संस्थागत क्षमताको विषयमा, उपसचिव […]