प्रशिक्षक अल्मुताइरी– भारतसँगका यी दुई मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोलीको नयाँ रुप देखिने छ। नेपालले खुसी हैन, गर्व गर्ने छ। कप्तान चेम्जोङ– अल्मुताइरीले हामीलाई मानसिकरुपमा धेरै बलियो बनाएका छन् जुन अघिल्ला प्रशिक्षकहरुले गर्न सकेका थिएनन्। प्रशिक्षक अल्मुताइरी- नेपालले भारतसँग बराबरी हैन, जितका लागि खेल्ने छ। कप्तान चेम्जोङ– अल्मुताइरीले प्रशिक्षक मात्र हैन ‘फादर’ जसरी व्यवहार गर्छन्। […]