कैलाली । सामुदायीिक वन उपभोक्ता महासङ्घको वन नियमावली २०७९ पुन संशोधनको माग गरेको छ । दुई पटक सम्म संशोधन हुँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै उक्त नियमावली पुन संशोधन गर्न माग गरिएको हो । सामुदायीक वन उपभोक्ता महासङ्घ सुदूरपश्चिम अध्यक्ष झुमा चौधरीले एक विज्ञप्ति जारी गर्दै वन नियमावली २०७९ संशोधन नगरे आन्दोलन गर्ने चेतावनी […]