हेटौंडामा कालो पहिरन लगाएर आन्दोलन

सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरका प्रतिनिधिहरू कालोपट्टी र कालो कपडा लगाएर आन्दोलनमा उत्रिएको छ ।