रुख काट्दा एक सयदेखि एक सय ५० वटा अण्डा फुटेका, बच्चा कोरल्ने बच्चा बसिसकेका एक सयदेखि दुई सय अण्डा फुटेका, भर्खरैका चल्लाहरू कम्तीमा १५ देखि २० वटा मरेका, पखेटा र भुवाहरू पलाउन थालेका भर्खरका बच्चाहरू २० देखि २५ वटा ९त्यसमध्ये पाँंच दशवटा मरेका० दर्दनाक घटना विवरण भाइरल बनिरहेको हो ।