प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आईतबार बसेको प्रतिनिधि सभा बैठकले बीमा विधेयक, २०७९ बहुमतले पारित भएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयकलाई स्वीकृत गरेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन वटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ। त्यसैगरी बीमा विधेयक, […]

सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ- प्रतिनिधि सभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभ...

प्रतिनिधि सभा बैठकमा न्यायपरिषदकाे वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो प्रतिवेदन पेस गरेकी हुन् ।यस्तै प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे। ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९&rsquo

बीमा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधि सभा बैठक जारी छ । हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ […]

संसदमा पेश भएको ४ वर्षपछि बीमा विधेयक पारित

२९ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो । प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको […]

प्रतिनिधि सभाबाट बीमा विधेयक पारित

काठमाडौँ – प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असार ३ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’  विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक […]

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' र 'बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, 'ते