काठमाडौँ- प्रतिनिधि सभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभ...