२९ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो । प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको […]