मोरङ– विराटनगरस्थित अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ०७७।७८ मा १० करोड २५ लाख ९ हजार ३४ रुपैयाँ कारोबार गरेको छ। विराटनगरमा शनिबार आयोजित सहकारीको १२औँ साधारण सभाका क्रममा संस्थाले गत आर्थिक वर्ष ४९ लाख २० हजार ७ सय २ रुपैयाँ आम्दानी गर्दै ४७ लाख २४ हजार ५ सय २१ रुपैयाँ खर्च गरेको जनाएको […]