सिन्धुपाल्चोक-२ मा पशुपतिशमशेरलार्इ पराजित गर्दै शेरबहादुर तामाङ विजयी

२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, हारे शेरबहादुर तामाङ

९ मंसिर, सिन्धुपालचोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै […]

सिन्धुपाल्चोक २ मा बस्नेत र तामाङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ । उहाँहरुबीच अहिले प्रतिस्पर्धा चलेको छ । २०७० र २०७४ मा निर्वाचन जित्नुुभएका तामाङले अहिले तेस्रो पटक पनि जित्ने विश्वास राख्नुभएको छ । विगतमा उहाँलाई निर्वाचन […]

सिन्धुपाल्चोक २ मा मोहन बस्नेत बलियो

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेत बलियो देखिएका छन् । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका शेरबहादुर तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो । केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् ।

सिन्धुपाल्चोक–२ मा शेरबहादुरको ह्याट्रिकमा मोहन बाधक

हेटौंडा : सिन्धुपाल्चोक क्षेत्र–२ मा मुख्य प्रतिस्पर्धीका रुपमा २ पूर्वमन्त्री आमनेसामने रहेका छन्। मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका २ पूर्वमन्त्री आमनेसामने भएका हुन्।उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसका बस्नेत पहिलो पटक सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् भने एमालेका तामाङ तेस्रो जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन्।यसअघिको निर्वाचनमा माओवादीको स

सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

मेलम्ची, १३ कात्तिक । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ […]

रोचक बन्दै सिन्धुपाल्चोक-२ को चुनावी प्रतिस्पर्धा

काठमाडौँ- सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम […]

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न […]

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच

सांसदको नजर अर्को संसदमा

काठमाडौँ – सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले सांसद शेरबहादुर तामाङ हिजोआज काठमाडौँमा भेटिदैनन्। सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै उनी बिहानदेखि बेलुकासम्मै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन्। यसअघि चार पटक प्रतिस्पर्धा गरेर दुई पटक जितेका सांसद तामाङ पाँचौँ पटक पनि उम्मेदवार हुने आकांक्षासहित तयारी तीव्र पार्न थालेका छन्। काठमाडौँमा […]

सिन्धुपाल्चोक २ को यस्तो आयो परिणाम राणा धेरै पछाडि

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा लोकतातान्त्रिक गठबन्धनका पशुपतिशमसेर राणा र शेरबहादुर तामाङ को प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार शेरबहादुर...