सिन्धुपाल्चोक २ मा बस्नेत र तामाङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ । उहाँहरुबीच अहिले प्रतिस्पर्धा चलेको छ । २०७० र २०७४ मा निर्वाचन जित्नुुभएका तामाङले अहिले तेस्रो पटक पनि जित्ने विश्वास राख्नुभएको छ । विगतमा उहाँलाई निर्वाचन […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–२ मा बस्नेत र तामाङको कति मत !

काठमाडौं, ८ मंसिर । देशभर जारी मतगणनाबारे सबैको चासो बढेको छ । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका मोहन बस्नेतले मतान्तर बढाएका छन् । बस्नेतले पूर्व सांसद शेरबहादुर तामाङलाई ११ हजार भन्दा बढी मतले पछि पारेका छन् । अहिलेसम्मको मतगणना हुँदा बस्नेतले २७ हजार २२३ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने तामाङले १६ हजार १७ मत ल्याएका […]

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।

सिन्धुपाल्चोक – २ ( १) बाट माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक –२ को (१) बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

काठमाडौँ,६ कार्तिक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार […]

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार बस्नेतको चर्चा

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतको चर्चा बढेको छ ।

सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

मेलम्ची, १३ कात्तिक । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ […]

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २…

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस

चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ,  हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल…

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच

सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न कांग्रेसका ६ जना आकांक्षी

आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्न लागि ६ जनाले आकांक्षा व्यक्त गरेका छन् । आगामी निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बन्न काँग्रेस सिन्धुपाल्चोक–२ क्षेत्रीय समितिले आवेदन माग गर्दा ६ जनाले निवेदन पेश गरेका हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ चुनाव लड्न पूर्व मन्त्रीदेखि काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिवसम्म रहेका छन् ।सो क्षेत्रबाट चुनाव लड्न पूर्व मन्त्रीसमेत र