रोचक बन्दै सिन्धुपाल्चोक-२ को चुनावी प्रतिस्पर्धा

काठमाडौँ- सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम […]

सम्बन्धित सामग्री

पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रोचक बन्दै सिन्धुपाल्चोक-२ ‘१’

उनको प्रतिस्पर्धा भने लामो समय एउटै राजनीतिक यात्रामा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालसँग हुँदैछ । माओवादी र कांग्रेसका गठबन्धनका तर्फबाट दुलाल उम्मेदवार छन् भने तामाङ एक्लै चुनावी प्रतिष्पर्धामा छन् । उमेरले ६० काटेका तामाङ र ४० कटेका दुलालबीच यतीबेला चुनावी प्रतिस्पर्धा छ ।