यदि तपाईंले न्युयोर्कमा घरमा तातो वा तातो पानी गुमाउनु भयो भने के गर्ने ?

तातो वा तातो पानीको कुनै पनि क्षतिको तुरुन्तै तपाईंको भवनको सुपर, म्यानेजर वा मालिकलाई रिपोर्ट गर्नुहोला । न्युयोर्क सिटीको नियमहरु अनुशार घरमा घरमालिकहरूले अक्टोबर १ देखि मे ३१ सम्म निश्चित तापक्रम कायम राख्न आवश्यक हुन्छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म बाहिरको तापक्रम ५५ डिग्री फरेनहाइटभन्दा कम भएमा घर भित्रको तापक्रम कम्तिमा ६८ डिग्री […]

सम्बन्धित सामग्री

महिनावारी हुँदा देखापर्ने स्वास्थ्य समस्यामा के गर्ने?

तल्लो पेट दुखेमा हलुका तरिकाले मालिस गर्ने तथा रबरको थैली वा बोतलमा तातो पानी राखेर सेक्ने।

प्रहरीमाथि तातो पानी र खुर्सानी प्रहार

बारा। जीतपुरसिमरा उपमहानगरपालिका ७ मा मदरसा टोलमा मंगलवार राति भएको चोरीको घटनमा आरोपीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई भगाउन परिवारका सदस्य र आफन्तले तातो पानी, खुर्सानीको धुलो र ढुङ्गामुढा प्रहार गरेका छन । नसरुदिन देवानको घरमा मंगलवार राति चोरी गरेको आरोपमा स्थानीय रिजवान खातुनलाई पक्राउ गर्न पुगेको इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरबाट पुगेको प्रहरी टोलीमाथि […]

दैनिक तातो पानी पिउनुका अनेक फाइदा

विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्।

नियमित तातो पानी पिउनुका फाइदाहरु

जुनसुकै स्वास्थ्य समस्या आए पनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन् । त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं । यसका फाइदा निम्न छन् : तौल कम गराउँछ : तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन […]

पेट बढ्न थाल्यो ? के गर्ने ?

पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ । तातो पानी तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै, पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको

चिसो मौसममा तातो पानीले दुब्लाइन्छ, रक्तसञ्चार पनि चुस्त, यस्ता छन् फाइदै फाइदा

धेरैजसो मानिस बिहान उठेपछि दिनको सुरुवातक लागि  तातो कफी या चियाँ पिउछन् । कोही बिहान उठेपछि खाली पेटमा पानी पिउन रुचाउँछन् । त्यो पनि सामान्य वा चिसो । आयुुर्वेदका अनुुसार बिहान खाली पेटमा तातो पानी पिउनुको थुप्रै फाइदा छन् । विशेषगरी चिसोमौसममा तातो पानी कयौ समस्याका लागि धेरै नै लाभदायक मानिन्छ ।जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । तर तातो पानी पिउनाले डिहाइड्रेशनका अलावा कयौँ समस्याबाट बच्न सकिन्छ ।हेल्थ लाइनको एउटा रिपोर्ट अनुसार जाडो मौसममा तातो

बुढी!

तँ त गई हालिस्  एक मुठी तातो पानी दिने कोही छैनन्  ठिकै भयो जस्तो पो लाग्न थाल्यो  दुःखै लुक्यो तेरो! छोरो अफ लाइनमा छोरी अनलाईनमा बुहारी चुनावमा व्यस्त नाति नतिना भिडियो गेममा म ओच्छ्यानमा! एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।

धेरै तातो पानी पिउने बानी छ ? एकचोटी अवश्य पढ्नुहोस्

सामान्यतया तातो पानी जाडो मौसममा मात्र बढी पिउने गरिन्छ । तर, अहिलो कोभिडको समयमा जाडो मौसम बाहेक जुनसुकै मौसममा पनि तातो पानी पिउनु स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ । तातोपानी सेवन स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

गायक विजय लामाले ल्याए ‘तोङ्बाको तातो पानी’

काठमाडौं : गायक विजय लामाको ‘तोङ्बाको तातो पानी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा स्वयं विजय लामाले नै स्वर भरेका छन् भने गीतको शब्द प्रेम लामाले लेखेका हुन्। यो गीत ‘नखानु पानी तोङ्बाको’ बोलको गीतको सेक्वेल रहेको बताइएको छ। गीतको भिडियोमा सुमि मोक्तान, अभि लामा, अस्मिता योन्जा, समि श्रेष्ठ, नमिश…

तातो पानी खान्छु म

तातो पानी खान्छु म घरमै बस्छु पढ्छु म साइनो लेख्छु रमाउँछु । साना हामी बालक पढ्ने लेख्ने रहर छ असल बालक बन्नु छ । मित्र उत्साह थप्छन् शिक्षक चेतना थप्छन् बाआमा जिम्मेवारी थप्छन् ।