बुढी!

तँ त गई हालिस्  एक मुठी तातो पानी दिने कोही छैनन्  ठिकै भयो जस्तो पो लाग्न थाल्यो  दुःखै लुक्यो तेरो! छोरो अफ लाइनमा छोरी अनलाईनमा बुहारी चुनावमा व्यस्त नाति नतिना भिडियो गेममा म ओच्छ्यानमा! एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।