सत्ता गठबन्धनको तालमेल मोडालिटी चैत २७ मा मात्र आउने

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत २६ गतेभित्र जिल्लाका बस्तुगत अवस्थाबारे प्रतिवेदन पठाउन आग्रह गरेको छ। उक्त समितिको बैठक बालुवाटारमा बुधबार तीन घन्टासम्म बसेको थियो। बैठकमा तालमेलको ढाँचाबारे भने कुनै छलफल भएन। बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाका अनुसार आगामी चैत २६ सम्म जिल्लाको वस्तुगत […]

सम्बन्धित सामग्री

काठमाडौं १० मा त्रिपक्षीय भीडन्त : राजन केसीलाई विशंखेको पनि चुनौती

काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनको तालमेल नभएपछि त्रिपक्षीय भीडन्त हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य राजन केसीलाई नेकपा एमालेका हिमेश केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले टक्कर दिन लागेका हुन् ।काठमाडौं १० माओवादीले आफ्नो दाबी छोड्न मानेको थिएन । त्यसैले गठबन्धनबाट माओवादकी विशंखेले चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, कांग्रेसका राजन केसीले छोड्न नमानेपछि तालमेल हुन नसकेको हो । २०७० साल र २०७४ सालमा समेत केसीले चुनाव जितेकाले माओवादीलाई छोड्न मानेन् । आफू स्वतन्त्र उठे

जिसस निर्वाचनमा पनि सत्ता गठबन्धनको तालमेल

सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ ।सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन […]

काठमाडौं-३२ मा सत्ता गठबन्धनको तालमेल : वडाध्यक्ष एकीकृत समाजवादीलाई

२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् । अब वडाध्यक्षकी उम्मेदवार एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार […]

माडीमा एमालेका मेयर, राप्रपाका उपमेयर

सत्ता गठबन्धनको तालमेल भद्रगोल भए पनि विपक्षी दल एमालेसहित साना दलको तालमेल बलियो बन्दै गएको छ । यसक्रममा चितवनको माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । सहमति भएसंगै सो नगरपालिकाका उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएका एमालेका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिदै राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेललाई समर्थन गर्नुभएको छ । दुवै पार्टीले माडीमा एक …

भोजपुरका सबै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल

भोजपुर– आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, […]

सत्ता गठबन्धनको तालमेल मोडालिटी भोलि टुंगो लाग्ने

सत्ता गठबन्धनमा चुनावी तालमेलको विषय सोमबार मात्रै टुंगो लाग्ने भएको छ ।

सत्ता गठबन्धनको तालमेल सबैतिर : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।

सत्ता गठबन्धनको तालमेल सबैतिर : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।

सत्ता गठबन्धनको तालमेल सबैतिर : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।

कास्कीमा गठबन्धन गर्ने निर्णय

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल कास्कीमा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच संयुक्त बैठक बसेर सबै पालिकामा मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ५ वटै पालिका र ७२ वटै वडासम्म तालमेल गर्ने निर्णय गरेको हो ।वडा तहसम्मै गठबन्धनका दलहरूको संयुक्त बैठक बस्ने र एउटै संयन्त्रबाट गृहकार्य गर्ने निर्णय भएको कांग्रेस कास्कीका सभापति बरालले बताए । यसै गरी गठबन्धनमा रहेका दलहरूबीच एकता, सम