भोजपुरका सबै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल

भोजपुर– आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, […]