६ सय ग्राहकको विद्युतको लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख […]

सम्बन्धित सामग्री

दैलेखको राकममा जोडियो विद्युतको प्रसारण लाईन

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरिएको छ। दैलेखको दुल्लुबाट जम्बुकांध हुँदै तिलेपाटा देखि राकम कर्णालीमा ११ के.भि विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरीएको हो।...

दुई वर्षमा सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने घोषणा

सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युतको पहुँच विस्तार गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याइने बताएका हुन् ।

९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच

१४ जेठ, काठमाडौं । २०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो । २०७८ फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २ हजार २ सय ५ मेगावाट पुगेको आर्थिक सर्वेक्षण २०७८/७९मा उल्लेख छ । २०७८ असारसम्म कुल जडित विद्युत […]

पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै

एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् । शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके […]

‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न लागिपरेका छौं ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् ।सोमबार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हुन् । नेपाल नविकरणीय ऊर्जाका […]

नियमित विद्युतको माग गर्दै तीन दिनदेखि बाजुराबासी आन्दोलनमा

नियमित विद्युतको माग गर्दै तीनदिनदेखि बाजुराबासी आन्दोलनरत छन्।  नियमित विद्युत आपूर्तिको माग गर्दै जिल्लाबासीले प्राधिकरणको कार्यालयमा तालाबन्दी गरी मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन्। जिल्ला प्रशासन कार्यालयलगायतका सरोकारवाला निकायहरुसँग पटकपटक...

विद्युतको खपत बढाऔँ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका छन् । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युतको खपत बढाउनुपर्ने बताएका हुन् ।उनले विद्युतको खपत बढाउन आग्रहसमेत गर्नुभयो । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने, प्रतियुनिट कति ? [भिडियो]

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ।

ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु

ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि प

जुम्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिदैँ

नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाईन पुर्‍याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए।...